न्यु फलाँटे युवा क्लबद्वारा तारकेश्वर १ फलाँटेमा अवस्थित श्री पञ्चमिलन कलादेवी माध्यमिक विद्यालयलाई विद्यालयमा कम्प्युटरको अभावमा प्राविधिक शिक्षण सिकाइमा परेको असहजतालाई कम गर्नका लागि एक थान कम्प्युटर सेट प्रदान गरेको छ ।
Sunday, October 26, 2025
Saturday, October 18, 2025
अन्तर विद्यालय जिल्ला स्तरीय फुटसल प्रतियोगिताको उपाधि पन्चामिलनलाई
नुवाकोट युनाइटेड फुटबल क्लबले आयोजना गरेको चौथौ जिल्ला स्तरीय फुटसल प्रतियोगिता २०८२ को पन्चामिलन कलादेवी मावि तारकेश्वर १ नुवाकोटले जितेको छ |
Sunday, May 12, 2024
Subscribe to:
Comments (Atom)

